TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

स्थानीय चुनावमा एमालेका पक्षमा जनमत सिर्जना गर्ने कलाकारहरू सम्मानित


स्थानीय चुनावमा एमालेका पक्षमा जनमत सिर्जना गर्ने कलाकारहरू सम्मानित
ADVERTISEMENT

अर्घाखाँची, असार २ । स्थानीय चुनावमा नेकपा एमालेको पक्षमा जनमत सिर्जना गर्ने कलाकारहरू सम्मानित भएका छन्। राष्ट्रिय जन सांस्कृतिक महासंघको घटक संगठन, राष्ट्रिय जनसंगीत कलाकार संघ, नेपालले आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीले कलाकारहरुलाई कदरपत्रद्धारा सम्मान गरेका हुन् ।


कार्यक्रमको अध्यक्षता बैकुण्ठ महत तथा प्रमुख अतिथि एमाले अध्यक्ष केपी ओली थिए । कार्यक्रममा कलाकारहरु सम्मानित हुने अबसर पाएका थिए ।

उक्त कार्यक्रममा कलाकार कोमल वली, बद्री पंगेनी, पूर्णकला बिसी लगायत अरु कलाकारहरु पनि सम्मानित भएका थिए । कलाकारिता क्षेत्रमा फड्को मार्दै अगाडि बढेका कलाकारहरु जनसांकृतिक महासंघका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मोतिराज खनाल, गायक, संगितकार तथा रचनाकारको रुपमा सम्मानित भएका थिए । खनालले चुनावमा आयो एमाले छायो एमाले भन्ने गीत बजारमा ल्याएका थिए । गीत संगितको माध्यमबाट सहयोग पुर्याउने कलाकारहरुमा जन संगितका केन्द्रीय सदस्य चिरञ्जीवी अर्याल, जीवन परियार, गायक कुशल बेल्बासे, कमल सौराग, अभिनव चौहान, दर्पण यात्री, सुनितामी परियार, प्रदीप खड्का , सबिन खड्का, रेखा विश्वकर्मा लगायतका कलाकारलाई कार्यक्रमका सम्मान तथा प्रसंशा पत्र वितरण गरिएको थियो।

कार्यक्रममा राष्ट्रिय जन संगित कलाकार संघले कलाकारहरुलाई थप हौसला मिलेको बताए । यसरी भब्य कार्यक्रममा सम्मान गरेकोमा कलाकारहरुले आयोजकलार्इ धन्यवाद ज्ञापन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

Related Posts

भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण
Headline

भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण

January 30, 2026
मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार
Headline

मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार

October 8, 2025
मधेश प्रदेशकै ठूलो वाटरपार्क धनुषामा
Headline

मधेश प्रदेशकै ठूलो वाटरपार्क धनुषामा

March 6, 2025
जनकपुर साहित्य महोत्सव: विचार, संस्कृति र सहजीकरणको साझा मञ्च
Headline

जनकपुर साहित्य महोत्सव: विचार, संस्कृति र सहजीकरणको साझा मञ्च

February 4, 2025
बटेश्वर गाउँपालिकामा पहिलो पटक पालिका स्तरिय वक्तित्वकला प्रतियोगिता सञ्चालन, प्रथम, द्वतीय र तृतीयमा छात्रा
Headline

बटेश्वर गाउँपालिकामा पहिलो पटक पालिका स्तरिय वक्तित्वकला प्रतियोगिता सञ्चालन, प्रथम, द्वतीय र तृतीयमा छात्रा

February 4, 2024
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार क्षेत्र विस्तार
Headline

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार क्षेत्र विस्तार

January 6, 2024
Next Post
पाटेबाघको आक्रमणबाट एक महिलाको मृत्यु

निउरो टिप्न गएकी युवतीलाई बाघले आक्रमण गरी बेपत्ता बनाएपछि...

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य