TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि जग्गा अधिग्रहण गर्ने घोषणा


प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि जग्गा अधिग्रहण गर्ने घोषणा
ADVERTISEMENT

जनकपुरधाम उप– महानगरपालिका वडा नं १३ पिडारीदेखि पूर्व र मुजेलिया गाउदेखि पश्चिम बीचको करिब १७ विग्हा क्षेत्रफलमा रहेको मणिपाल दुई दशकपछि फेरी चर्चामा आएको छ ।
प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि जग्गा अधिग्रहण गर्ने घोषणा गरेपछि लामो समयपछि मणिपाल चर्चामा आएको हो ।
बहुमुल्य जग्गामा वि.स.२०५३/५४ मा निर्माण कार्य थालिए पनि अधुरै रह्यो । संक्रमणकालीन अवस्थाका कारण मणिपाल बन्ने सपना चकनाचुर भएर गयो ।
तत्कालीन स्वास्थ्य मन्त्री डा. रामबरण यादवको विशेष पहलमा चिकित्सा शास्त्र सम्बध्ी सरकारी स्वामित्वको कलेज निर्माण कार्य शुरु भएको थियो । सयौ जनाले रोजगार पाउने, चिकित्सा शास्त्रको पठनपाठन हुने भएपछि स्थानीय उत्साहित भए र तर एक वर्ष नबित्दै रोकिएको निर्माण कार्य पुनः सुचारु हुन सकेन् ।स्थानीयले बताए


द्वन्दकालको चपेटामा परेको मणिपाललाई तराई क्षेत्रमा सक्रिय बनेको भूमिगत संगठनले पनि अवरोध पुरयाए । माओवादी द्वन्द र भूमिगत संगठनको अपराधिक क्रियाकलापले मणिपाल निर्माण कार्य प्रभावित भएको बताए पनि मुल कारण भने राजनीति नै थियो । मणिपाल निर्माण कार्य शुरु भएको केही दिन नबित्दै जनकपुर ढल्केवर सडकखण्ड अन्तर्गत साबिकको रमदैया गाविसमा नीजि लगानीमा जानकी मेडिकल कलेज स्थापना भएको थियो ।
जानकी मेडिकल कलेजलाई अस्तित्वमा ल्याउनको लागि राजनीति रुपमै मणिपालको निर्माण कार्य प्रभावित गरेको स्थानीयहरुको तर्क छ ।
२०५३ सालमा ३२ करोडको लागतमा निर्माण हुन लागेको मणिपालमा १३ करोड खर्चेर भुइतल्लाको काम पुरा भइसकेको थियो ।निर्माणाधिन अवस्थामै रहेको अवस्थामा एक्कासी काम बन्द भएको थियो ।

फलस्वरुप जनकपुरधामको प्रतिष्ठा बढाउने मणिपाल यतिखेर पोखराको शोभा बढाएको छ ।
चिकित्सा शास्त्रको गुणस्तरिय अध्ययन अध्यापनका लागि मणिपाल दक्षिण एशियामै प्रसिद्ध रहेको छ । नेपाल , भारत , श्रीलड्ढा लगायत दक्षिण एशियाका विभिन्न राष्ट्रमा एकै ब्यवस्थापनबाट सञ्चालित मणिपाल पोखरामा राम्ररी सञ्चालनमा रहेको छ ।
निर्माण कार्य सुरु हु“दा १७ विग्घा क्षेत्रफलमा २ सय ६६ शैया भएको अस्पतालसहितको शिक्षण संस्थाको रुपमा बिकास गरिने लक्ष्य ब्यवस्थापन पक्षको रहेको थियो । जसकोफल स्वरुप भू“इतल्ला निर्माण कार्य झण्डै पूर्ण अवस्थामा भइसकेको हो ।
तयारी अवस्थाबारे बताउने एक जना गार्ड बताए
प्रदेश सरकारले तयारी अवस्थामा रहेको भवन र जग्गालाई अधिकतम सदुपयोग गर्ने नीति अनुरुप मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान त्याहा संचालन गर्ने घोषणा गरेको छ ।
प्रदेश सरकारले प्रतिष्ठान संचालन सम्बन्धी विधेयक प्रदेशसभाबाट पारित गराएर गठन प्रक्रिया अगाडी बढाइसकेको छ ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले बताए
लामो समयदेखि उपयोगमा आउन नसकेको उक्त भवन आधुनिक रहेको छ । प्रयोगविहीन बनेको भवन निर्माण भएको दुई दशक बढी भइसकेकोले भौतिक संरचना समेत बिग्रिन लागेको छ ।
मणिपाल निर्माण कार्य रोकिदा सो क्षेत्र यतिखेर गौचरण र फिल्म र एल्बमको छायांड्ढन स्पोटको रुपमा परिणत भएको छ । मधेश स्वास्थ्य प्रतिष्ठान स्थापना गरेर प्रदेश सरकारले लामो समयदेखि उपयोगविहीन बनेको मणिपाललाई उपयोगमा ल्याउने योजना बनाएको छ । प्रदेश सरकारले यसअघि मणिपालमा कोभिड अस्पताल खडा गर्ने निर्णय गरेको थियो । तर, कोभिड अस्पतालको काम पनि हालसम्म शुरु हुन सकेको छैन् ।

तपाईको प्रतिक्रिया

Related Posts

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी
Headline

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

February 7, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण
Headline

भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण

January 30, 2026
मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट
Headline

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट

October 8, 2025
Next Post
कामकाजप्रति असन्तुष्ट जसपाका नेताहरुले कमला नपामा बुझाए ज्ञापन

कामकाजप्रति असन्तुष्ट जसपाका नेताहरुले कमला नपामा बुझाए ज्ञापन

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य