TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

कमल थापा विनाको राप्रपाको नेतृत्वको कुरा गर्नु अधार्मिक कृत्य हो : टेकराज पनेरु


कमल थापा विनाको राप्रपाको नेतृत्वको कुरा गर्नु अधार्मिक कृत्य हो : टेकराज पनेरु
ADVERTISEMENT

टेकराज पनेरु ।
वर्तमानमा कमल थापाको इच्छा बेगर कमल थापा विनाको राप्रपाको नेतृत्वको कुरा गर्नु अधार्मिक कृत्य हो । जसले बलिरहेको आगोसँग खेलेर एजेन्डा जिवन्त राखे आज स्थिति अनुकुल हुँदा कमल थापालाई पाखा लगाएर राप्रपाको कल्पना कसैले गर्छ भने त्यो अल्पबुद्धि अधार्मिक व्यक्ति हो या त अरुबाट परिचालित तत्व हो ।


धार्मिक पार्टी र धार्मिक व्यक्तिले धर्मसम्मत कृत्य गर्नुपर्छ कम्युनिस्ट जस्तो आपराधिक मनोवृत्ति राखेर षड्यन्त्र गर्नेहरू धार्मिक हुन सक्दैनन् । धर्मको नारा बोक्ने तर कम्युनिस्ट भन्दा निकृष्ट भएर एजेन्डा जोगाउनेलाई पाखा लगाउन खोज्नेहरुको पर्दाफास जरुरी छ ।

दरवारको आगनमा हुर्केकाहरु जब दरवार संकटमा पर्यो तब प्रचण्डको घोडा बनेर गणतन्त्रका हिमायती बने आज तिनीहरु खरानी घसेर नयाँ (नक्कली) जोगी बन्दै बल्दो आगोसँग खेलेर राजसंस्थाको एजेन्डा जिवन्त राख्ने कमल थापालाई चक्रब्युहमा पारेर अभिमन्यु बनाउने प्रपन्चमा लागेका छन् केहीहदसम्म उनिहरु सफल भएका छन् ।

चौथो शक्ति बनेको राप्रपा नेपाललाई गणतन्त्रवादीहरुसंग एकता गराउने प्रचण्ड सरकारमा सहभागी गराएर तेजोबध गर्ने र निर्वाचनको मुखमा पार्टी विभाजन गरेर राप्रपालाई शून्यमा झार्न सफल भए । राप्रपा शून्यमा झर्दा समेत कमल थापाले राष्ट्रिय स्वाभिमान यात्रादेखि विभिन्न गतिविधि गरेको देखेर पुनः राप्रपाले गति लिन्छ कि भन्ने भयले पुनः एकताको नौटंकी गरी १ वर्ष देखि राप्रपालाई गतिशून्य बनाएर बन्धक बनाईएको छ भने तिनीहरूका सुन्डमुसुन्डहरु कमल थापाको तेजोबध गर्न सामाजिक संन्जालमा सकृय देखिन्छन् ।केही ईमानदार देशभक्तहरु भ्रमको सिकार बन्दैछन् ।

आजभोलि राप्रपा भित्र एउटा वहस चल्दैछ राप्रपाको नेतृत्व नयाँ पुस्ता ÷युवापुस्ता रे? के हो त्यसको मापदण्ड ? कमल थापाले के अपराध गरेरुपटकपटक सरकारमा जानू गलत थियोे र त्यो गल्ती भयो भनेर कमल थापाले देशभर घुमेर पटकपटक सार्वजनिक माफी माग्दा पनि अझै कमल थापालाई आरोप लगाउनेहरु ध्यान दिएर सुन १ पायश्चित भन्दा अर्को सजाय हुँदैन कमल थापाले प्रायश्चित गरीसकेका छन अब त्यो कोट्याउनुको कुनै अर्थ छैन।

तर राजा र हिन्दूराज्य बोकेको राप्रपा नेपाल र गणतन्त्र बोकेको राप्रपाबीच एकीकरण गर्नुहुन्न भन्ने आमजनता कार्यकर्ताहरुको भावना विपरीत गणतन्त्रवादीसँग एकता गर्न दबाब दिनेहरू किन माफी माग्दैनौ ?

पटकपटक सरकारमा जानुपर्छ सरकारको प्रयोग गर्नुपर्छ भनेर सरकारमा जान निर्णय गर्ने र लाभ लिनेहरु किन आत्मआलोचना गर्दैनौ ? के कमल थापा एक्लै सरकारमा गएका हुन् र ? केन्द्रीय समितिको निर्णय थिएन र ? राप्रपासँगको एकताको कारण पटकपटक सरकारमा जानुपर्ने परिस्थिति सृजना भएको होइन र ?

राप्रपासँग एकता गर्नुपर्छ सरकारमा जानुपर्छ भनेर निर्णय गर्नेहरू अहिले कमल थापा विरुद्धमा षड्यन्त्रका विभिषिका रच्दैछन् ।
याद गर्नुस् महाशयहरु तपाईँहरुको सवै असली नियत सवैलाई थाहा छ सोनियादेखि –नेम्बाङ कनेक्सनदेखि आर्जु फ्युजनको बारेमा सार्वजनिक रूपमा भन्नू नपरोस् ।

कमल थापालाई चक्रब्युहमा पारेर राप्रपा नेपाल नाम हटाउने गाई चिन्ह हटाउने अब कमल थापालाई अध्यक्षबाट हटाउने त्यसपछि हिन्दूराज्य राजसंस्था हटाउने मन्दविष राम्रोसँग बुझ्दैछन् सच्चा हिन्दुवादी राजावादीहरुले त्यसैले तपाईंहरुको कमल थापा विनाको राप्रपाको सपना साकार हुन सक्दैन ।

नदीमा धेरै पानी बगिसकेको छ अब अतित होइन भविस्यतर्फ लम्किनुस् षड्यन्त्र गरेर हिन्दूराज्य राजसंस्था पुनःस्थापन को आन्दोलन तुहाउने खलपात्र होइन सहकार्य गरेर नायक बनेर स्वर्णिम इतिहास निर्माण गर्नुस।मत भिन्नता हुनसक्छन् पुर्ण कोही हुदैनन् कमल थापाको कार्यसैलिमा केही कमजोरी होलान् त्यो सच्याउनुपर्छ त्यस्को लागि दबाब दिनुपर्ने हुन्छ।तर ऐनामा धुलो पर्यो भन्दैमा एना फालिदैन धुलो सफा गरिनुपर्छ ।
राप्रपाको नेतृत्वमा भन्दापनी जसलाई हामी नयाँ पुस्ता भनेर इङ्कित गर्दैछौ उनीहरुमा बढी समस्या देखिन्छन्।सिमित घेराभित्र बाट बाहिर निस्कन नसक्ने उदार हृदय नराख्ने नेतृत्वलाई सकारात्मक दबाब नदिने त्यसरी नेतृत्व विकास हुँदैन ।

अब झिङ्गे छाती कसैले नराखौ अहिलेको आवस्यकता नेतृत्व परिवर्तन होइन कि संगठन सुदृढीकरण गरेर पार्टी लाई प्रतिस्पर्धी बनाउनेतर्फ लाग्नु हो।पार्टी ठूलो भएपछि सवैका आकांक्षा पूरा हुन्छन्। विकल्प नभएको भन्ने होइन अहिलेका अध्यक्षत्रय छोडेर बुद्धिमान तामाङ,राजेन्द्र लिङ्गदेन,विक्रम पाण्डे धवलसमसेर देखि लिएर एकसेएक दर्जनौं नेता नेतृत्व गर्न योग्य छन ।

तर जसले एजेन्डा जोगाएर जिवन्त राख्यो त्यसलाई पाखा लगाउनु धर्म हो कि पाप होरु धर्मको कुरा गर्नेले यसको हेक्का राख्नेकी नराख्ने ?
नेपाली राजनीतिमा सकृय नेताहरूमा स्वास्थ चुस्त दुरुस्त खटन सक्ने अनुभवी नेता भनेकै कमल थापा हुन अहिले उनी सकृय स्वास्थ हुँदाहुँदै उनको विकल्प खोज्नु भनेको सिन्दुर विनाको सौभाग्यवती आईमाई खोजे जस्तै हो।सबैले आआफ्नो कमजोरी सच्याएर पार्टीलाई विशाल बनाउनेतर्फ लागौ।गुटबन्दी नगरौ सर्वसम्मतिको बाटोमा हिँडौँ । कमल थापालाई अभिमन्यु बनाएर हिन्दूवादी आन्दोलन समाप्त पार्ने विभिषिका रचेर कलंकको भारी नबोकौं ।

तपाईको प्रतिक्रिया

Related Posts

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
संविधानको पालना गर्दै आपराधिक गतिविधि रोक्नुपर्नेमा प्रदेश प्रमुख सुवेदीको जोड
प्रदेश २

संविधानको पालना गर्दै आपराधिक गतिविधि रोक्नुपर्नेमा प्रदेश प्रमुख सुवेदीको जोड

September 19, 2025
बहुविवाह कानुनी मान्यता मस्यौदाविरुद्ध महिला मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण, सभामुख मण्डललाई ज्ञापनपत्र
Headline

बहुविवाह कानुनी मान्यता मस्यौदाविरुद्ध महिला मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण, सभामुख मण्डललाई ज्ञापनपत्र

August 4, 2025
समावेशी मूल्य जोगाएर संघीय लोकतन्त्र सुदृढ बनाउनुपर्ने डा. यादवको सुझाव
Headline

समावेशी मूल्य जोगाएर संघीय लोकतन्त्र सुदृढ बनाउनुपर्ने डा. यादवको सुझाव

April 22, 2025
रामायण सर्किटः नेपाल–भारत धार्मिक पर्यटन सहकार्यको नयाँ आयाम
Headline

रामायण सर्किटः नेपाल–भारत धार्मिक पर्यटन सहकार्यको नयाँ आयाम

February 4, 2025
Next Post
द्वैध चरित्र बोकेका पात्रहरुले हाम्रो देशको राजनीतिलाई धमिलो बनाउँदै लगे : गायक खनाल

द्वैध चरित्र बोकेका पात्रहरुले हाम्रो देशको राजनीतिलाई धमिलो बनाउँदै लगे : गायक खनाल

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य