TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

गायक खनालको धमकेदार तिज गीत ‘जम्काभेट’ विमोचन (भिडियो सहित)


गायक खनालको धमकेदार तिज गीत ‘जम्काभेट’ विमोचन (भिडियो सहित)
ADVERTISEMENT

काठमाडौँ २२ साउन । मोतिराज खनाल र चुमान काउछाको तीज गीत ‘जम्काभेट’को विमोचन गरिएको छ । जनसाँस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राईले गीत विमोचन गर्दै मौलिक गीतले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए । उनले पछिल्लो सयम विकृतिजन्य गीतहरु बजारमा आइरहेका भन्दै ति गीतहरुलाई सरकारले नियमन गर्नुपर्ने बताए ।
महासंघकका महासचिव प्रेमनाथ अधिकारीले भाषा,कला संस्कृतिको विकास, संवद्र्धन,र उत्थानमा महासंघले निरन्तर काम गरिरहेको भन्दै श्रृष्टाको वृतिविकास र सम्मानमा कुनै कमि नराखिने बताए ।
नेकपा एमाले अर्घाखाँची– काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष विशाल मिश्रले खनाल कुशल कलाकारको रुपमा स्थापित भइसकेको भन्दै आगामी दिनमा अझै उत्कृष्ट खालका प्रस्तुतीहरु पस्कनुपर्ने बताए । समाजसेवी ऋषिराम भुसालले राज्यले कलाकारहरुलाई उचित ढङगले सम्बोधन गर्नुपर्ने बताए । कार्यक्रममा कलाकार, पत्रकार तथा विभिन्न क्षेत्रमा योगदान गर्ने करिव एक दर्जन व्यक्तिलाई सम्मान गरिएको छ ।
गीतमा खनाल, काउछा र आशा बिसीको स्वर रहेको छ । लय,शब्द खनालकै रहेको छ भने एरेन्ज काउछाले गरेका छन् । गीतको भिडियो निर्देशन सुमन सागरजंग केसीले गरेका छन् । भिडियोमा निर्देशक केसी, बबिता श्रेष्ठ, सौगात मिश्र, काफिया ढकाल, केशव पाण्डे र गायक खनालले समेत अभिनय रहेको छ । गीतलाई मञ्जरी क्रियसन युटयुब च्यानलबाट बजारमा ल्याइएको हो ।
खनालका यस अघि ‘जुनीजुनी सँगै बाचौँला’, ‘ऋण बढेर दोब्बर भैसक्यो’, ‘सँगै सुते लाग्छ गोडामा’, ‘लाली गुराँस फुल्यो मायालु’, ‘क्या राम्री पुतली’, ‘मामा घर’, ‘सधै तमासा’ ‘के जवाना आयो बरिलै’ बजारमा आएका छन् । भिडियोको लागि https://youtu.be/WO_FQXHHZUo  लिंकमा क्लिक गर्नुहोस ।


तपाईको प्रतिक्रिया

Related Posts

मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार
Headline

मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार

October 8, 2025
मधेश प्रदेशकै ठूलो वाटरपार्क धनुषामा
Headline

मधेश प्रदेशकै ठूलो वाटरपार्क धनुषामा

March 6, 2025
जनकपुर साहित्य महोत्सव: विचार, संस्कृति र सहजीकरणको साझा मञ्च
Headline

जनकपुर साहित्य महोत्सव: विचार, संस्कृति र सहजीकरणको साझा मञ्च

February 4, 2025
बटेश्वर गाउँपालिकामा पहिलो पटक पालिका स्तरिय वक्तित्वकला प्रतियोगिता सञ्चालन, प्रथम, द्वतीय र तृतीयमा छात्रा
Headline

बटेश्वर गाउँपालिकामा पहिलो पटक पालिका स्तरिय वक्तित्वकला प्रतियोगिता सञ्चालन, प्रथम, द्वतीय र तृतीयमा छात्रा

February 4, 2024
मधेशमा १० हजार परिवारलाई रोजगारी दिन संघ सरकार गुहार्दै
Headline

मधेशमा १० हजार परिवारलाई रोजगारी दिन संघ सरकार गुहार्दै

May 1, 2023
रास्वपाका सांसदको दुई करोडको घुस प्रकरणले सदन तात्यो
Headline

रास्वपाका सांसदको दुई करोडको घुस प्रकरणले सदन तात्यो

April 10, 2023
Next Post
जनकपुर विमानस्थलमा सिमेन्ट बोर्ड खस्दा एक युवक घाइते

जनकपुर विमानस्थलमा सिमेन्ट बोर्ड खस्दा एक युवक घाइते

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य