TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

उपेन्द्र महतोको पहलमा चन्द्रनगर गाउँपालिकामा ३९ लाखको लागतमा झुलुगें पुल शिलान्यास…….


उपेन्द्र महतोको पहलमा चन्द्रनगर गाउँपालिकामा ३९ लाखको लागतमा  झुलुगें पुल शिलान्यास…….
ADVERTISEMENT

अनिता शाह,सर्लाही


माघ ७ गते सर्लाहीको चन्द्रनगर गाउँपालिकामा ३९ लाखको लागतमा झुलुगें पुल निर्माण हुने भएको छ । क्षेत्र नं. १(क) बाट निर्वाचित प्रदेश सभा दस्यय उपेन्द्र महतोको पहलमा वडा नं. २ गेरुका खोलामा झुलुगें पुल निर्माण हुने भएपछि अहिले स्थानियहरु खुसि भएका छन ।चमरवागाछी घाटमा पुल नभएपछि गाउँपालिकाका विभिन्न व्यक्तिहरुलाई गाउँपालिकाकै विभिन्न ठाउँमा आवत जावत गर्न समस्या भइरहेको थियो र मंगलवार एक कार्यक्रमको आयोजना गरी प्रदेश सांसद महतोले झुलुगें पुल शिलान्यास गरेपछि स्थानियहरु यतिबेला खुसि भएको चन्द्रनगर गाउँपालिकाले जनाएको छ।

पुल निर्माण कार्य सम्पन्न भएपछि किसान तथा चन्द्रनगरका स्थानियहरुलाई हिडडुल गर्न सजिलो हुने स्थानिय समाजसेवी युवा भाग्यनारायण गुप्ताले जानकारी दिएको छ ।शिलान्यास कार्यक्रमा चन्द्रनगर गाउँपालिका प्रमुख महेन्द्र महतो, गाउँपालिकाका विभिन्न वडाका वडाअध्यक्ष लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

Tags: झुलुगें पुल

तपाईको प्रतिक्रिया

Related Posts

जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण
Headline

जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण

October 29, 2025
जनकपुरधाममा सस्ता बजार सुरु
अर्थ

जनकपुरधाममा सस्ता बजार सुरु

September 23, 2025
औद्योगिक एक्स्पो २०२५: मधेशका युवाका लागि रोजगारी र सीप विकासको अवसर
अर्थ

औद्योगिक एक्स्पो २०२५: मधेशका युवाका लागि रोजगारी र सीप विकासको अवसर

September 7, 2025
सेन्चुरी प्लाईको नयाँ उत्पादन जनकपुर बजारमा उपलब्ध
अर्थ

सेन्चुरी प्लाईको नयाँ उत्पादन जनकपुर बजारमा उपलब्ध

August 31, 2025
ई–रिक्सा र टेम्पो व्यवस्थापन माग गर्दै बस व्यवसायी
Headline

ई–रिक्सा र टेम्पो व्यवस्थापन माग गर्दै बस व्यवसायी

August 3, 2025
मधेश प्रदेशको पर्यटन विकासका लागि संघ सरकारलाई सात बुँदै माग
Headline

मधेश प्रदेशको पर्यटन विकासका लागि संघ सरकारलाई सात बुँदै माग

August 1, 2025
Next Post
सोमबार राति सेनाको बख्तरबन्द गाडी सडकमा

सोमबार राति सेनाको बख्तरबन्द गाडी सडकमा

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य