TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

सञ्चारकर्मी दिपकको गीतमा श्रीदेव र स्मृती


ADVERTISEMENT

काठमाडौँ, फागुन ९ । सञ्चारकर्मी दिपक समिरको गीत ‘अलिअलि’
युट्युबमार्फत सार्वजनिक भएको छ । केही दिन पहिले सञ्चारकर्मी समिरको स्वरमा रहेको उक्त गीत युट्युबमार्फत् सार्वजनिक भएको हो ।


अलिअलि गीतमा डीपी खनालको शब्द तथा शंकर थापा ‘स्माइल’ले संगीत दिएका छन् ।

आरबी रेकर्डिङमा रेकर्ड भएको अलिअलि ओएसआर डिजिटल युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो । उक्त गीतमा श्रीदेव भट्टराई, स्मृती श्रेष्ठलगायत कलाकारले अभिनय गरेका छन् ।

अलिअलिको कोरियोग्राफी समिर थोकरले गरेका हुन् भने यसलाई हेमप्रभास अधिकारीले निर्देशन गरेका हुन् ।

दिपक समिरले दर्शक तथा स्रोताबाट गीतका बारेमा सकारात्मक प्रतिक्रिया पाइरहेको बताए । भिडियो लागि यहाँ क्लिक गर्नुहोला । https://www.youtube.com/watch?v=JzarXzJ_PzM&feature=emb_logo

तपाईको प्रतिक्रिया

Related Posts

मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार
Headline

मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार

October 8, 2025
मधेश प्रदेशकै ठूलो वाटरपार्क धनुषामा
Headline

मधेश प्रदेशकै ठूलो वाटरपार्क धनुषामा

March 6, 2025
जनकपुर साहित्य महोत्सव: विचार, संस्कृति र सहजीकरणको साझा मञ्च
Headline

जनकपुर साहित्य महोत्सव: विचार, संस्कृति र सहजीकरणको साझा मञ्च

February 4, 2025
बटेश्वर गाउँपालिकामा पहिलो पटक पालिका स्तरिय वक्तित्वकला प्रतियोगिता सञ्चालन, प्रथम, द्वतीय र तृतीयमा छात्रा
Headline

बटेश्वर गाउँपालिकामा पहिलो पटक पालिका स्तरिय वक्तित्वकला प्रतियोगिता सञ्चालन, प्रथम, द्वतीय र तृतीयमा छात्रा

February 4, 2024
मधेशमा १० हजार परिवारलाई रोजगारी दिन संघ सरकार गुहार्दै
Headline

मधेशमा १० हजार परिवारलाई रोजगारी दिन संघ सरकार गुहार्दै

May 1, 2023
रास्वपाका सांसदको दुई करोडको घुस प्रकरणले सदन तात्यो
Headline

रास्वपाका सांसदको दुई करोडको घुस प्रकरणले सदन तात्यो

April 10, 2023
Next Post
सरकारसँग वार्ता र संवाद गर्न ‘विप्लब’ तयार

सरकारसँग वार्ता र संवाद गर्न ‘विप्लब’ तयार

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य