TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

गायक खनालको तीज गीत मामाघर सार्बजनिक (भिडियो सहित)


गायक खनालको तीज गीत मामाघर सार्बजनिक (भिडियो सहित)
ADVERTISEMENT

काठमाडौं, १ साउन । हिन्दुहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा कलाकारहरुलाई पनि भ्याइ नभ्याइ छ ।


तिजका गीतहरु धमाधम आउने क्रममा गायक तथा सर्जक मोतिराज खनालले पनि तीजको गीत मामाघर गत हप्ता सार्बजनिक गरेका छन । बरिष्ट कलाकार चुमान काउछा मगरको लय तथा एरेन्ज रहेको गीतमा गायक मोतिराज खनालको शब्द रहेको छ । गायक खनालको स्वरमा साथ दिएका छन गायिका मिना काउछा मगर र बाल कलाकार सिवानी थापाले ।  गीतमा मोडल केशब पाण्डे र बाल कलाकार शिवानी थापा र बिनिता घर्तिको अभिनय रहेको छ ।

यस गितको मिक्सिङ रुबिन मगरले गरेका हुन भने म्युजिक भिडियो डाइरेक्सन चुमान काउछा मगरले गरेका छन गितको इडिटिङ गरब योनजनले गरेका छन । मौलिक बिषयहरु समेटेर बनाइएको गीतमा मामाघर जान नपाएको र आफ्नो आमालाई मामाघरमा लैजानु भनेर जिद्धि गरेकी बाल कलाकार शिवानी थापाको अभिनय देख्न सकिन्छ । माइतिघरमा दाजु भाउजुले खासै वास्था नगरेको र तीजमा पनि नबोलाएकोले आमाले छोरीको अनुरोधलाई अस्विकार गर्छिन अनि छोरीले आफ्ना बुवालाइ फोन गरेर जसरीपनि मामाघर लैजान आमालाई भन्दिनु भन्दै रुन्छिन अनि बुवाले छोरीको कुरा काट्न सक्दैनन र छोरीलाइ लिएर जाउ भन्छन ।

श्रीमानको आदेश भएपछी छोरीलाई लिएर माइत जान्छिन तर दाइ भाउजुले केहि वास्ता गर्दैनन उनिहरुले बुवा आमालाई पनि बृद्ध आश्रम लगेर छोडेका हुन्छन त्यो देखेर उनि भाब विह्वील हुन्छिन । बुवा आमालाइ बृद्ध आश्रमबाट छोरीले आफ्नो घरमा लगेको कारुणिक कथा समेटिएको मार्मिक तिजगीत हेर्दा आखा रसाउछन । गायक तथा सर्जक मोतिराज खनालले गीतबाट राम्रो प्रतिकृया आएको बताए । गायक खनालले दर्जनौ गीत बजारमा ल्याइसकेका छन । भिडियोको लागि https://www.youtube.com/watch?v=B_hLBYmfRB0&t=20s लिंकमा क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया

Related Posts

मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार
Headline

मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार

October 8, 2025
मधेश प्रदेशकै ठूलो वाटरपार्क धनुषामा
Headline

मधेश प्रदेशकै ठूलो वाटरपार्क धनुषामा

March 6, 2025
जनकपुर साहित्य महोत्सव: विचार, संस्कृति र सहजीकरणको साझा मञ्च
Headline

जनकपुर साहित्य महोत्सव: विचार, संस्कृति र सहजीकरणको साझा मञ्च

February 4, 2025
बटेश्वर गाउँपालिकामा पहिलो पटक पालिका स्तरिय वक्तित्वकला प्रतियोगिता सञ्चालन, प्रथम, द्वतीय र तृतीयमा छात्रा
Headline

बटेश्वर गाउँपालिकामा पहिलो पटक पालिका स्तरिय वक्तित्वकला प्रतियोगिता सञ्चालन, प्रथम, द्वतीय र तृतीयमा छात्रा

February 4, 2024
मधेशमा १० हजार परिवारलाई रोजगारी दिन संघ सरकार गुहार्दै
Headline

मधेशमा १० हजार परिवारलाई रोजगारी दिन संघ सरकार गुहार्दै

May 1, 2023
रास्वपाका सांसदको दुई करोडको घुस प्रकरणले सदन तात्यो
Headline

रास्वपाका सांसदको दुई करोडको घुस प्रकरणले सदन तात्यो

April 10, 2023
Next Post
पोखराका मेयर जिसीलाई हृदयाघात

पोखराका मेयर जिसीलाई हृदयाघात

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य